सांसद आलेको निवेदन, मन्त्री बास्कोटाको तोकले श्रमजीवीको पेटमा यसरी लात हानिएको थियो
डोटी -रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुँवर सदाझैँ गत भदौ २ गते आफ्नो दैनिक कर्म गर्न गए । काम गर्न स्टुडियो छिर्दा कार्यालय प्रमुख बौएलाल चौधरीले रोके ! उनले भने,‘तपाई तीनजनाको जागिर रहेन् । काम गर्न अब पाउनुहुन्न ।’ उनीहरुलाई जागिरबाट हटाईएको खबर रेडियो नेपाल … Continue reading सांसद आलेको निवेदन, मन्त्री बास्कोटाको तोकले श्रमजीवीको पेटमा यसरी लात हानिएको थियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed