२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

माहुरीले टोकेर एक जनाको मृत्यु

अछाम – अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीवार मृत्यु भएको हो। कुँवर बाख्रा चराउन जंगल गएका बेला मौरीले टोकेको थियो।

माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Related News

सुजङ्ग स्कूलद्वारा सरस्वती पूजामा सङ्कलित दक्षिणा र अन्न गुरुकुललाई दान
सुजङ्ग स्कूलद्वारा सरस्वती पूजामा सङ्कलित दक्षिणा र अन्न गुरुकुललाई दान
  • २०८० श्रावण २६

दिपायल – सुजङ्ग स्कूलले सरस्वती पूजाको अवसरमा सङ्कलित दक्षिणा र...

TOP