काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकरणमा थप २ चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको जनाइएकाे छ।
पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेका छन्। उनीहरू तस्करीको कालोसूचीमा थिए।
पछिल्लो समय यो प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेकाे छ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...