२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ

दार्चुला – दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

उनीहरुलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले सोमवार बिहान १ बजेतिर दुबै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० श्रावण २२

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP