२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

नदीमा डुबेर एक जना बेपत्ता

धनगढी – कर्णाली नदीमा बुडेर एक जना बेपत्ता भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन्। नुहाँउने क्रममा मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलवार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८० श्रावण १०

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP