२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय बिरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्।

लागुऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP