२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कुहिएको अवस्थामा शव फेला

धनगढी – कैलालीकाे धनगढीमा कुहिएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको खुटिया नदीमा बिहीवार शव फेला परेको हो। स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पहिचान नखुलेको अन्दाजि ४०/४५ वर्षको पुरुषको शव फेला परेको र शवलाई पोष्टमाटमको लागि सेति प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP