२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

दिपायल – डोटीमा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ ।

दिपायल–सिलगढी नगरपालिका–७ पाकरी अन्तोलाका करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो घाँस काट्ने क्रममा मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनको घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०८० श्रावण २

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP