२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी – करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो।

आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण १

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP