काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बिहान निधन भएकी दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गर्ने बैठक बस्न नसके पछि पारित गर्ने गरि राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तयारी गरिएको छ ।
गृह मन्त्रालय आदेश अनुसार पशुपति विकास कोषले राजकीय अन्त्येष्टिको तयारी थालेको कोषका निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...