२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

डोटीमा घर भत्किँदा महिलाको मृत्यु


दिपायल – डोटीमा घरमा च्यापिएर महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ गैराकी ३० वर्षीया गंगा मालासिको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार शनिबार राति घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा महिला घर भित्रै च्यापिएकी हुन् । प्रहरीले बिहान ५ बजे मृत अवस्थामा महिलाको शव निकालेको हो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० असार २३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP