२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ

डोटी – डोटीमा लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्लाको डोटी दिपायल सिलगढी नगरपालिका–५ भरखालबाट ८० मिलिग्राम लागुऔषधसहित वडा नम्बर ४ पिपल्लाका २७ वर्षीय काइसु लामिछाने पक्राउ परेका हुन्।

साथै लागुऔषध विक्रीवितरणमा संलग्न वडा नम्बर ६ का २५ वर्षीय पवन सोपलाई समेत आईतवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०८० असार १८

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP