२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

दिपायलबाट मोटरसाइकल चोरी



दिपायल – डोटी स्थित पिपल्ला बजारबाट मोटरसाइकल चोरी भएको छ। मंगलबार राती १० बजेको समयमा कठायत एग्रोभेट बाहिर पार्किङमा राखेको मोटरसाइकल चोरी भएको हो।

दिपायल सिलगढी नगरपालिका – ४ राजपुरका रमेश कठायतको से ५ प १५१३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । मोटरसाइकलको खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले बताए ।

दिपायलबाट मोटरसाइकल चोरी भएको यो पहिलो घटना हो । यसअघि सिलगढीबाट मोटरसाइकल चोरी भएको थियो ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०८० बैशाख ६

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP