२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

अछाममा अवैध मदिरा नष्ट

अछाम – अछाममा साढे ६ सय लिटर अवैध मदिरा नष्ट गरिएको छ । भैरवस्थान प्रहरी चौकीले बरामद गरेको ९ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो ।

प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जीप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो । ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ चैत्र १९

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP