२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

दस क्वीन्टल चिनीसहित बस नियन्त्रणमा

धनगढी – कञ्चनपुर प्रहरीले १० क्वीन्टल अवैध चिनीसहित बस नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित पूर्वपश्चिम राजमार्गबाट १० क्वीन्टल चिनीसहित बस नियन्त्रणमा लिइएको हो।

कञ्चनपुर प्रहरीका अनुसार शुक्रवार बिहान इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट कलुवापुरको टोलीले ना ४ ख ४०२७ नम्बरको बस र १० क्वीन्टल चिनी नियन्त्रणमा लिइएको छ। ७० हजार मूल्यको उक्त चिनी आवस्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ चैत्र १७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP