२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

नेविसंघमा गरिएको एकतर्फी जिल्ला अध्यक्ष नियुक्ति मान्दैनौं : शेखरपक्ष

नेपाली विद्यार्थी संघको नेता शेखर पक्षधरले संघका अध्यक्ष दुजाङ शेर्पाले एकतर्फी रुपमा नियुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको छ ।

नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको छ ।

विधान विपरीत नियुक्ति बदर गर्न र ती स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले बताए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७९ माघ १७

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP