२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

बाजुराको मदनामेला केन्द्र बनाएर ५.९ रेक्टर स्केलको भूकम्प

बाजुराको मदना केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र काठामाडौंका अनुसार बाजुराको मदनामेला केन्द्र बिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षति विवरण आउन बाँकी छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ माघ १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP