डोटी महासंघका पाँच जना पूर्व अध्यक्ष सम्मानित
दिपायल- नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्व सभापति एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शाखाको १३औं वार्षिक साधारण सभाका अवसरमा महासंघको संस्थागत र सांगठनिक विकासमा योगदान पु–याएको भन्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको हो । महासंघका डोटी अछाम संयूक्त शाखाका पूर्व सभापति उद्वव सिंह ढाँट, एकल डोटी शाखाका प्रथम अध्यक्ष दिलबहादुर छत्याल, … Continue reading डोटी महासंघका पाँच जना पूर्व अध्यक्ष सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed