२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

अत्तरियामा पनि चल्यो डोजर, सडक क्षेत्रका संरचना भत्काउन सुरु

कैलाली – गोदावरी नगरपालिकाले सडक क्षेत्रका संरचना हटाउन थालेको छ । आज बिहान १० बजेदेखि नगरपालिकाले अत्तरियामा डोजर प्रयोग गरि संरचना हटाउने कार्य सुरु गरेको हो ।

सडकको बिच भागबाट २५ मिटर दाँया र बाँयाका संरचना हटाईने नगरपालिकाले जनाएको छ ।

यसअघि सडकपेटिका संरचना हटाउन पटकपटक सूचना जारि गरेको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ मंसिर १८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP