कोरोना : काभ्रेका दुई युवाको रिपोर्ट पोजेटिभ
काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल … Continue reading कोरोना : काभ्रेका दुई युवाको रिपोर्ट पोजेटिभ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed