२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

प्रतिनिधि सभा तर्फ डोटी, बैतडी र बझाङका उम्मेदवारले अधिकतम २७ लाख खर्च गर्न पाउने

दिपायल- निर्वाचन आयोगले निर्वाचन खर्चको अधिकतम सीमा तोकेको छ । मंसिर ४ गते हुने प्रतिनिध सभा निर्वाचनमा सहभागी डोटी, बझाङर बैतडीका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने छन् ।

निर्वाचन आयोगले सूचना जारी गर्दै जिल्ला र भुगोल अनुसरा निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । जस अनुसार सुदूरपश्चिमका तीन जिल्लाहरु डोटी, बझाङ र बैतडीका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने सीमा तोकिएको हो ।

सो भन्दा बढी खर्च गरेको पुष्टि भएमा कारबाही गरिने आयोगले जनाएको छ ।

आयोगले सुदूरपश्चिमका तीन जिल्ला सहित देशभरका २६ निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको अधिकतम सीमा २७ लाख रुपैयाँ तोकेको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ कार्तिक १

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP