२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कतै पनि टिकट पाएनन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएका मुख्यमन्त्री भट्ट प्रदेश सभामा दाबी रहेपनि अन्ततः प्रदेश सभाको पनि टिकट पाएनन् ।

यसअघि मुख्यमन्त्री निर्वाचित भएको क्षेत्रमा गठबन्धनबाट उनका प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाएका छन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP