२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

प्रतिनिधिसभातर्फ कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को अटाए ?

दिपायल- आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ ।

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ ।

यी हुन प्रतिनिधिसभातर्फ बन्दसूचीमा रहेका नाम

विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा. सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह

डा.आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार
जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP