२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

प्रदेश सभापतिले धम्क्याएको हल्ला गलत : कांग्रेस नेता जोशी


दिपायल- नेपाली कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधि सीताराम जोशीले प्रदेश सभापति वीरबहादुर बलायरले धम्क्याएको भन्ने हल्ला गलत भएको बताएका छन् ।

जोशीले प्रसे विज्ञप्ति सार्वजनिक गर्दै केही अनलाइन सञ्चारमाध्यमले आफुलाई पीडित बनाएर एक शब्द पनि नसोधेर समाचार प्रकाशन गरेको प्रति खेद प्रकट गरेका छन् ।

शिखर समाचारसँगको कुराकानीमा जोशीले सभापतिले ज्यान मार्ने धम्की दिएको भन्ने समाचार गलत र कपोकल्पित भएको बताए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP