२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

बडीकेदार गाउँपालिकाले सार्वजनिक गर्‍यो सय दिनको प्रगति विवरण

दिपायल- डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले एक सय दिनको आफुले गरेका काम को विवरण सार्वजनिक गरेका छन् । उनले आफुले सय दिनमा गरेका काम र योजना सार्वजनिक गरेका हुन् । ।

यस्तो छ गाउँपालिकाको सय दिनको प्रगति विवरण

१) छाना कार्यक्रम को लागि पैसा माग
२)बिधुत विस्तारका लागि १२ करोड रुपैया बिनायोजित
३) गाउपालिकामा उत्पादित साल्मुनी हाइड्रो पावरको तिर्नु पर्ने कर असुलका लागि पहल
४) सुत्केरी महिलाको हेलिकप्टर बाट उदार
५) गाउपालिकाको प्रशासनिक भवन को र १५ सैयाको अस्पतालको जग्गा भोकाधिकरको लागि पहल
६) बिपिनगरमा बर्थिंग सेन्टरको स्थापना
७) बडिकेदार आधारभूत अस्पताल संचालन र फार्मेसी संचालन
८) बडिकेदार गाउपालिका वडा नम्बर १ पातल र वडा नम्बर २ को सिर्शिमा सामुदायिक स्वास्थ्य इकाई थापा गर्ने निर्णय
९) खोप कार्यक्रमको लागि कोल्ड स्टोर व्यवस्थापनका लागि क्ष् ी च् फ्रिजको व्यवस्था
१०) सामुदायिक स्वास्थ्य एकाइ सडेखानमा बर्थिन सेन्टर संचालनका लागि तयारि
११) पूर्ण खोप पालिका घोषणा
१२) साक्षरता पालिका घोषणा
१३) स्वास्थ्य चौकीहरुमा अक्सिजन र नेबुलाइजर सेवाको सुरुवात

अध्यक्ष् साउदले एक सय दिनमा आफुले महत्पूर्ण कार्य गरेको र आगामी दिनमा जनताको सेवामा सासक को रुपमा नभयर सेबक भएर काम गर्ने र त्यसको लागि सबैको सहयोको खाचो रहेको अध्यक्ष् साउदले बताउनु भएको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७९ भाद्र २९

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP