दिपायल – डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका – ४ डौडका काशी नेपालीको करेन्ट लागेर मृत्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए ।
सुम्रेलका अनुसार ६६ वर्षिय नेपालीलाई शुक्रबार घर नजिकै बाँस काट्ने क्रममा करेन्ट लागेको हो ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...