२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु


दिपायल – डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका – ४ डौडका काशी नेपालीको करेन्ट लागेर मृत्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए ।


सुम्रेलका अनुसार ६६ वर्षिय नेपालीलाई शुक्रबार घर नजिकै बाँस काट्ने क्रममा करेन्ट लागेको हो ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७९ भाद्र १७

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP