२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

एमालेमा प्रवेश गर्न कञ्चनपुर पुगेका मन्त्रीको गाडी कार्यक्रम स्थलबाटै खोसियो

दिपायल – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीले प्रयोग गर्दै आएको झन्डा वाला गाडी खोसिएको छ । एमालेमा प्रवेश गर्न कञ्चनपुर पुगेका चौधरीको गाडी कार्यक्रम स्थल बाटै खोसिएको हो ।

मुख्य मन्त्री त्रिलोचन भट्टले पद बाट बर्खास्त गरे पछि उनले सुबिधा मार्फत पाउदै आएको झन्डा वाला गाडी सुरक्षार्थ खटिएका पिएसो सहित धनगढी ल्याइएको हो ।

मन्त्री चौधरी आजै एमालेमा प्रवेश गरेका छन् । उनी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र १५

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP