२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

बैतडीमा युवायुवती मृत फेला

बैतडी- बैतडीको सिगास गाउँपालिकामा दुई जना युवायुवती चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सिगास गाउँपालिका –३, घर भएका २० वर्षीय केशव दमाई र १९ वर्षीय रमतिा विक सिगास गाउँपालिका –५, खयरकोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक सुरतबहादुर चन्दका अनुसार दुवै जना चिउरीको रुखको हाँगामा एउटै चुन्नीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र ३

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP