२०८१ माघ २८, सोमबार
February 10, 2025, Monday

उत्तरदायी स्थानिय सरकार बनाउने छु : उपाध्याय

डोटी –  नेपाली कांग्रेसलाई बिश्वास गरेर आफ्नो अमुल्य मतदान गरे पछि हामी असल ,सबल र उत्तरदायी सरकार बनाउने  घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फ बाट डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्याय घर दैलो अभियानमा यस्तो बताएक हुन ।

 ३० बैशखमा स्थानिय तहाको निर्वाचनमा आफुहरुलाई भोट दिन आग्रह गर्दै यो पालिका को केन्द्र रहेको ठाउमा जनताले पाउनु पर्ने  कुनै पनि प्रकारका सुविधाको कमी हुन नदिने बताएका छन । यस ठाउले आज सम्म पाउनु पर्ने विकास बाट बञ्चीत रहेको बताएका छन । अबको स्थानिय तहको निर्वाचनमा हामी बिजयी भएर आए पछि हामी सबैको लोक प्रियहुने सहित बताएका छन् । 

 यस क्षेत्रको बिकास हेर्न चाहने र विकास बादी  सोच भएका जनताहरुले आफुहरुलाई मतदान गर्ने विश्वास समेत रहेको बताएका छन । 

Related News

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
  • २०७९ बैशाख २५

दिपायल – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई...

TOP