२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

भ्रष्टाचार शुन्य गर्न मेरो उम्मेदवारी हो : रोशन कठायत

डोटी,२३ बैशाख /  डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर  २ मा  यूवा नेता रोशन कठायत वडा अध्यक्षमा भिड्दैछन । कठायतले भोट माग्न घर दैलो अभियान जारी राखेको छन ।

उनको मुख्य एजेण्ठडा भनेको आफ्नो वडालाई भ्रष्टाचार शुन्यमा झार्ने  बताएका छन । यति मात्र नभई वडामा उत्पादन हुने कृषि लाई आफैनै वडामा बजार व्यावस्थापन गरी बिक्री वितरण गर्ने बताएका छन ।  कठायत नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्षमा उम्मेदवार हुन । 

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७९ बैशाख २३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP