२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

कोभिडका हिरो बाजी सिंह खड्का (बिजय)

डोटी,२३ बैशाख /  डोटीका समाज सेवी सहयोगी मन भएका एक युवा नेतृत्व गर्दै आएका बाजी सिंह खड्का (बिजय)  ले कोभिड १९ को महामारीको बेला अनन्त्र रूपमा खटिएर लागेका  सबैलाई थाहा भएको कुरा हो । बाजी  सिंह खड्का (बिजय)  आफू खाई नखाई  गरेर पनि आफ्नो नगर र सिङ्गो डोटी जिल्लाको लागि मरीमेटी लागेका थिए । खड्काले कोभिड महामारीको बेला थुप्रै जनतालाई आवस्यकता अनुसारको टेवा पुर्याएका  थिए ।  छिमेकी देश भारत मात्रै नभई अन्य अरु देश बाट आएर  विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरुलाइ सम्बन्धित ठाउँमा पुर्याने लगायत क्वारेन्टाइन सम्मन पुर्याउने बेबस्था खड्काले गर्नुभएको थियो। खड्कालाई उति बेला ज्यानका् आशा नै थिएन ।  आफ्नो ज्यान भन्दा डोटेली बासीको ज्यान प्यारो भएको स्थानिय प्रेम  खड्काले बताए । 

news

विभिन्न क्वारेन्टाइनमा गइ सेनिटाइजर,माक्स,साबुन,खाना,खाजा,पानी र लत्ता कपडा जस्ता मानिसको आबस्कता अनुसारको माग खड्काले पूरा गरेका  थिए । बाटोमा अलपत्र परेका ब्यक्ति लाई आर्थिक सहयोग पनि गरेका हुन  । तेति मात्रै नभइ खड्काले विभिन्न गाउँहरुमा गइ वृर्दा आमा बुवाहरुलाइ जाडोमा न्यानो कमल र केही आर्थिक सहयोग पनि गरेका थिए । कोभिड १९  महामारीको बेला गाडी नजानसक्ने ठाउँहरुमा पनि खड्का आफैले चामलको कट्ठा काधमा राखेर गरिब,असाहाय,निम्न  बर्गहरुको घरदैलोमै पुर्याएका थिए । बाजी सिंह खड्का (बिजय) आश्न्न स्थानिय तहको निर्वाचनका लागी  नेपाली काङ्ग्रेसको तर्फबाट दिपायल सिलगढी नगरपालिकाको नगर प्रमुख पदका उमेदवार हुन।news

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ बैशाख २३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP