२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

मनोनयन दर्ता गराएका ४ हजार जनाको उम्मेदवारी फिर्ता

काठमाडौं – स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।

आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

वैशाख ११ र १२ गते देशभरिका निर्वाचन कार्यालयमा देशभरिबाट १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दर्ता गराएका थिए।

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०७९ बैशाख १७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP