२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

सरकारद्वारा संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं- सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको  हो ।

उनले भने “मन्त्रिपरिषद्बाट निर्णय गरेर हामीले राष्ट्रपतिलाई सिफारिस गरेका छौँ । केही बेरमा राष्ट्रपतिको कार्यालयबाट विज्ञप्ति आउँछ होला,” ।
सरकारले आजै राति १२ बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७८ चैत्र १

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP