२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

डोटी उद्योग वाणिज्य संघको साधारण सभा र निर्वाचन अनिश्चित

डोटी- डोटी उद्योग वाणिज्य संघको साधारण सभा र निर्वाचन अनिश्चित बनेको छ । कोरोना भाइरस (ओमिक्रोन) को बढ्दो संक्रमणका कारण साधारण सभा र निर्वाचन अनिश्चित बनेको हो ।

संघका महासचिव दिपक बहादुर खड्काले प्रेस विज्ञप्ति जारी गर्दै साधारण सभा र निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

यस अघि संघको भाद्र २१ गते बसेको बैठकले माघ १५ गते साधारण सभा र फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ११

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP