२०८३ कार्तिक २८, शुक्रबार
November 13, 2026, Friday

देशभर ६४ सय ६२ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ। भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

Related News

बोगटान फुड्सिल–५ मा बल्ल पुग्यो  बिजुली
बोगटान फुड्सिल–५ मा बल्ल पुग्यो  बिजुली
  • २०७८ माघ ९

  दिपायल – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण...

TOP