२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत ८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका कार्यालय र मातहतका निकाय ५ दिनसम्म बन्द हुने जनाइएको छ । नगरपालिकाले सूचना जारी गरेर यही माघ १० गतेदेखि ५ दिनसम्म सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP