२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

फाईल फोटो

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP