२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्।

‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु‚’ उनले लेखेका छन्, ‘लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पिसिआर आज सबैको रिपोर्ट पोजेटिभ‚ चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन। एकसातामा फर्किन्छु काममा। भेट र सम्पर्क असुविधाप्रति सबैसँग बिनम्रतापूर्वक क्षमा चाहन्छु।’

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP