
कैलाली- नेपाल प्रेस युनियन कैलालीका सचिव सीताराम ओझालाई पितृ शोक परेको छ । खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष समेत रहेका ओझा खबर कुञ्ज डटकमका प्रबन्ध निर्देशक हुन् ।
ओझाका ६४ वर्षीय पिता प-यागराज ओझाको मंगलबार विहान उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा निधन भएको हो । उनको मंगलबार कैलालीको गोदावरीमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।
आदर्श गाउँपालिका- ४ हिन्नेकाँडा निवासी स्व. ओझाका दुई छोरा र तीन छोरी छन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...