२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कैलाली प्रशासनले टोकन प्रणालीबाट सेवा दिने

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले आलोपालो प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको हो।

आईतबार प्रशासनले एक सूचना जारी गर्र्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ। यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP