२०८३ मंसिर ३, बुधबार
November 18, 2026, Wednesday

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

काठमाडौं – सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

Related News

अपडेट : पारिवारिक वनभोजबाट फर्किँदै गर्दा जीप दुर्घटना, ११ जना घाइते
अपडेट : पारिवारिक वनभोजबाट फर्किँदै गर्दा जीप दुर्घटना, ११ जना घाइते
  • २०७८ माघ २

  दिपायल — डोटीको सिलगढीमा जीप दुर्घटना हुँदा ११ जना...

TOP