२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

थप ४ हजार ६३६ जनामा संक्रमण, ४ जनाको मृत्यु, २१ हजार बढी सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेको छ।

यस्तै शनिबार ३५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१ हजार ५८४ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १० हजार ४१२ पीसीआर तथा ४ हजार १४४ एन्टिजेन परीक्षण भएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ माघ १

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP