२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी

कैलाली – सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी भएको छ । पछील्लो २४ घण्टामा १८७ नमुनाको परिक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टी भएको हो ।

अस्पतालका सुचना अधिकारीले दिएको जानकारी अनुसारथप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेकोमा दुइ जनाको आइसियु र दुइ जनाको भेन्टीलेटरमा उपचार भईरहेको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७८ माघ १

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP