२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

फाईल फोटो

कैलाली – कैलालीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।
ति महिलामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी उनको आज मृत्यु भएको हो ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७८ पुष ३०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP