२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १५०८१ जनाको नमुना परीक्षण गर्दा यी संक्रमति देखिएका हुन्।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २९२२ र एन्टिजेन परिक्षणबाट २७१ जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा थप २७१ संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ पुष २९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP