२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख नाध्यो

बेलायत – बेलायतमा कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेलायतमा बुधबार १ लाख ६ हजार १ सय २२ जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ ।

गत हप्ता कोरोना संक्रमितको संख्या ९३ हजार थियो । यो हप्ता कोरोना संक्रमितको संख्या बढेर एक लाख नाघेको हो । कोरोनाको नयाँ भेरियन्ट देखिन थालेपछि बेलायतमा कोरोनाबाट संक्रमितको संख्या बढेको बताइएको छ ।

बेलायतमा वितमा एक दिनमा लगभग ६८ हजार जनामा कोरोनाको संक्रमण देखिन्थ्यो । बेलायतका प्रधामन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको संक्रमण अझै बढन सक्ने चेतावनी दिएका छन् ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७८ पुष ८

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP