२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

टिम देउवा : उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार , महामन्त्रीमा प्रकाशशरण र प्रदीप

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि १४औँ महाधिवेशनका लागि आफ्नो प्यानल टुंग्याएका छन् ।देउवाको प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल देउवाको समूहबाट उम्मेदवार बन्ने भएका छन् ।देउवा समूहबाट सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मान बहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही सहमहामन्त्रीका उम्मेदवार छन् ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७८ मंसिर २५

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP