२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कांग्रेस महाधिवेशन : शेखर कोइराला प्यानलसहित चुनावी मैदानमा

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेखर कोइराला प्यानलसहित चुनावी मैदानमा उत्रिने भएका छन्। सभापतिमा शेखर, उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार हुने भएका छन् भने महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको नाम टुंगो लगाइएको छ। सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ। सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव रहेका छन्।

यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चालिसे सहमहामन्त्रीका उम्मेदवार बनेका छन्।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७८ मंसिर २५

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP