२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि भेटियो


डोटी – दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि फेला परेको छ। दिपायल सिलगढी नगरपालिका – ५ घोल्तडा नजिक नदीमा बगिरहेको अवस्थामा शव फेला परेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका – २ की २२ वर्षीय तुल्सी बोगटीले मंसिर १० गते पुलबाट हाम फालेकी थिइन् ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ मंसिर २१

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP