२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि भेटियो


डोटी – दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि फेला परेको छ। दिपायल सिलगढी नगरपालिका – ५ घोल्तडा नजिक नदीमा बगिरहेको अवस्थामा शव फेला परेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका – २ की २२ वर्षीय तुल्सी बोगटीले मंसिर १० गते पुलबाट हाम फालेकी थिइन् ।

Related News

तलब नबढेको विरोधमा संसद् सचिवालयको चौरमा प्रदर्शन
तलब नबढेको विरोधमा संसद् सचिवालयको चौरमा प्रदर्शन
  • २०७८ मंसिर २१

सिंहदरबारस्थित संघीय संसद सचिवालयका कर्मचारीहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।...

TOP