२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

डोटीका ६० वर्षीय वृद्धले गरे कलीलो उमेरकी युवतीसँग दोस्रो विवाह

डोटी – डोटीका एक वृद्धले कलिलो उमेरकी युवतीसँग विवाह गरेका छन् । केआईसिंह गाउँपालिका -४ वायलका ६० वर्षीय भीम बहादुर नेपालीले बोगटान फिड्सिल गाउँपालिकाकी कलिलो उमेरकी युवतीसँग विवाह गरेका हुन् ।

उनको विवाहको तस्बीर सामाजिक सञ्जालमा बाहिरीएको छ । नेपालीका दुई छोरी, श्रीमती र छोरीबाट नातिनातिना छन् । स्थानीयका अनुसार उनले सोमबार दुलही ल्याएर घरमा धुमधामका साथ विवाह गरेका हुन्।

केआईसिंह गाउँपालिका -४ का वडा अध्यक्ष जयलाल धामीले विवाह गरेको भन्ने हल्ला सुनेको तर आफूलाई आधिकारिक जानकारी नभएको बताए । स्थानीय स्रोतका अनुसार नेपालीले ६० वर्षको उमेरमा २३ वर्षीया युवतीसँग विवाह गरेर घरमा राखेका छन् ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७८ मंसिर २१

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP